Luza

Contact Us

Naxal, Nagpokhari, Kathmandu, Nepal
Tel: +977 1 2151842, 9721336188
email: info@luzaherbal.com.np
web: www.luzaherbal.com.np
Kapan, Kathmandu, Nepal
Tel: +977 1 2336188
Kumaripati,Lalitpur, Nepal
(oppsite of Sanima Bikas Bank and next to NCC Bank)
Tel: +977 1 5008543
Bharatpur Height, Chitwan, Nepal
Tel: +977 1 056694224

Butwal Traffic Chowk and Hat Bazar Line, Nepal
Tel: +980 4 239063
Chiple Dhunga,Pokhara, Nepal
Tel: +984 6 075750
Tel: +984 6 029520

Email: info@luzaherbal.com.np

हाम्रो बारेमा

१.    लुजा मेकअप स्टूडियो एण्ड स्किन केयर सेन्टर प्रा. लि. तथा लुजा हर्बल प्रोडक्टस प्रा. लि.को वि.सं. २०५४ मंसिर २० गतेको दिन विधिवत रुपमा स्थापना गरिएको हो । त्यस बेला हर्बलको त्यति बजार नभएतापनि प्रयोगकर्ताहरु त्यती नभएतापनि लुजा मेकअप स्टूडियो आफुकाँ आउने उपचार गराउने ति व्यक्तिहरुमाथी हर्बलको उपचारनै गर्दथ्यो । आफु अरुसंग प्रतिस्पर्धा नगरिकन एक कछुवाको चाल सरह आफुलाई निरन्तर अगाडी बर्ढाई रहयो । जसको परिणम स्वरुप आज लुजा हर्बलले तपाईंहरुको माया जित्न सफल भयो ।

२.    लुजा मेकअप स्टूडियो एण्ड स्किन केयर सेन्टर प्रा. लि. तथा लुजा हर्बल प्रोडक्टस प्रा. लि.ले आजजे जस्तो मुकाम पायो त्यो तपाईहरुको न्यानो माया लुजा हर्बल प्रतिको विश्वासनै हो ।कुनैबेला यसमा मासिक २, ४ जना उपचार गराउँन आउँथे भने आज भोली मासिक सयकडौं व्यक्तिहरु उपचार गराउन आउनुहुन्छ र आफ्नो उपचार गराएर जानु हुन्छ। यो कामबाट यो कुराको पुष्टि हुन्छ की यसले बोल्नेमात्र होईन कार्य गरेरनै देखाउँदछ । आज के मेची, के महाकाली, के विरगंज, के सोलुखुम्बु १४ अंचल र ७५ जिल्लाबाट जो एकचोटी काठमाडौं आउँछन् । लुजामा अवश्य पस्छन । यसले यो कुरा दर्शउँदछकी लुजा हर्बलको बारेमा देशबासीले राम्ररी बुझेका रहेछन ।

३.    लुजा मेकअप स्टूडियो एण्ड स्किन केयर सेन्टर प्रा. लि. तथा लुजा हर्बल प्रोडक्टस प्रा. लि. एउटै रथका दर्ुइ पांग्र हुन, एक पांग्रा विना अर्को पांग्रा चल्नै सक्दैनन् । लुजा हर्बलले विभिन्न रोगका औषधीहरु उत्पादन गरी विक्री वितरण गर्छ भने यसले विभिन्न रोगको उपचार    आफ्नै स्किन केयर सेन्टरमा बोलाई गर्दछ । लुजा हर्बलले निम्न रोगहरुको औषधी उत्पादन तथा विक्री वितरण गर्दै आईरहेको छ ।
    जस्तै :१.चायापोतो २.डण्डीफोर ३.सनवर्न ४.एलर्जी ५.कालोपना    ६.कपालझर्ने(Hair Fall) ७.चाउरीपना(wrinkle) ८.अनुहारमा देखिने निलोपना ९.शरिरको विभिन्न भागमा देखिने कत्ले रोग १०.भेज फेसियल ११.स्पेसल फेसियलहरु उत्पादन गरिरहेको छ ।

४.    लुजा मेकअप स्टूडियो एण्ड स्किन केयर सेन्टर प्रा. लि. तथा लुजा हर्बल प्रोडक्टस प्रा. लि.ले धेरै वर्षो अनुसन्धान पश्चात् एक यस्तो फेसियल जो विश्वमा अरु कसैले उत्पादन गर्न सकेको छैन जसमा २१    ग्रिन भेजिटेबल र ९ अति दर्ुलब जडिबुटीहरुको समिश्रण गरिएको छ । यसमा कुनै केमिकल मिर्साईएको हुँदैन, यो केमिकल रहित छ । यस फेसियलमा केमिकल भएको प्रमाणित गर्न सक्नुभयो भने हाम्रो तर्फाट रु. १,००,०००  (एक लाख) पुरस्कार दिनेछौं । यो यस्तो फेसियल हो, जो प्रत्येक व्यक्तिले दैनिक प्रयोग गर्न सक्दछन् । यसबाट कुनै र्साईड इफेक्टस् छैन र हुँदैन पनी, तपाईहरु केमिकल रहित फेसियल गर्न चाहानुहुन्छ भने लुजाको फेसियलनै गर्नुहोस् ।