Luza

Contact Us

Naxal, Nagpokhari, Kathmandu, Nepal
Tel: +977 1 2151842, 9721336188
email: info@luzaherbal.com.np
web: www.luzaherbal.com.np
Kapan, Kathmandu, Nepal
Tel: +977 1 2336188
Kumaripati,Lalitpur, Nepal
(oppsite of Sanima Bikas Bank and next to NCC Bank)
Tel: +977 1 5008543
Bharatpur Height, Chitwan, Nepal
Tel: +977 1 056694224

Butwal Traffic Chowk and Hat Bazar Line, Nepal
Tel: +980 4 239063
Chiple Dhunga,Pokhara, Nepal
Tel: +984 6 075750
Tel: +984 6 029520

Email: info@luzaherbal.com.np

हाम्रो विषेशताहरु

यस लुजा हर्बलको विषेशताहरुः

१.    चायापोतोः

चायापोतो एक यस्तो रोग हो , जो डाक्टरहरुले कहिले पनि निको पार्न सक्दैनन् र तपाईहरुले डाक्टरको औषधी बर्षौनी    लगाईसक्नु भो र निको भाको छैन । तर हाम्रो हर्बलको लगातारको उपचारपछि    तपाईंको चायापोतो निश्चित निको हुन्छ ।

२.    डण्डीफोरः
यो रोगको औषधी डाक्टरहरुसँग छ र निको पनि पार्छन तर सदाको लागि होईन । निको हुन्छन तर पछि फेरी आउँछन् । जुन एक प्रकृया अनुसार चलिरहन्छन् । डण्डीफोर कम भएपनि त्यसको दाग र खाल्डो कहिलेपनि निको पार्न सक्दैनन् । हाम्रो हर्बलले डण्डीफोर, त्यसको दाग र खाल्डो तीनवटै माथी उत्तिकै प्रभाव पार्दछ    त्यसको लागि तपाईले निश्चित अवधिसम्म औषधी लगाईराख्नु पर्नेहुन्छ ।

३.    सनवर्न :

सनवर्न यो यस्तो रोग हो जुन घामबाट हुँन्छ र र्सर्यूको किरण शरिरको बढी जुन भागमा पर्छ त्याहाँ द्यचयधल ऋययिच भएर आउँछ    र पछि कालो हुन्छ । डाक्टरकोमा जाँदा वहाँहरुले क्गल दयिअप वा    अरु क्रिमहरु दिनुहुन्छ जस्ले तपाईको समस्या हटाउँदैन तर हाम्रो हर्बल एक महिना सम्म प्रयोग गर्नुहोस् तपाईको शरिरमा भएको सनवर्न हटेर जान्छ ।

४.    एलर्जी :

एलर्जी प्रत्येक मानिसलाई एक न एक चोटि अवश्य हुन्छ । कसैलाई धुँवाले, कसैलाई धुलोले, कसैलाई पसिनाले, कसैलाई केमिकलले यी एलर्जीका लागि डाक्टरहरुसँग औषधी प्रयाप्त छ जो हामीले प्रयोग गरी रहेका छौं त्यसबाट हामीले फाईदा पाएका पनि छौं, बेफाईदा पनि पाएका छौं । हाम्रो हर्बलले तपाईलाई स्रिफ फाईदा दिन्छ, कुनै र्साईड इफेक्टस् दिदैन ।

५.    कालोपना :

यो २ प्रकारका हुन्छन -१) जन्मदै कालो भएर जन्मन्छ -२) वा पछि घामले डढेर कालो हुन्छ । यी दुवै कालोपनाको उपचार प्लाष्टिक र्सजरी बाहेक डाक्टरी औषधीले सम्भव छैन तर हाम्रो हर्बलबाट यो कुरा सम्भव छ । हामी तपाईको कालोपनालाई गोरोमा परिणत गछौं ।

६.    कपालझर्ने (Hair Fall):

बजारमा विभिन्न किसिमका कपालर्झनबाट रोक्ने स्याम्पु, तेल, क्रिम, औषधीहरु पाईन्छ । जसमा कुनै न कुनै किसिमको केमिकल हालेको हुन्छ । साथै त्यसले तुरुन्तै च्भकगति देखाउँदैन । देखाएपनि पछि फेरी कामगर्न छोडछ, तर हाम्रो हर्बलमा त्यस्ता कुनै केमिकल मिर्साईएको हुँदैन साथै एकचोटी प्रायोग गर्ने वित्तिकै त्यसको प्रभावले कपालर्झन कम हुन्छ, सिल्की हुन्छ र ध्भष्नजतथ हुन्छ ।

७.    र्डार्कर्सकल (Dark Circle):

र्डार्कर्सकल पनि २ प्रकारका हुन्छ ।    -१) वंशाणु, -२) लाईटमा बढी कामगर्ने मानिसहरुलाई आउँछ । यी दुवै र्डार्कर्सकललाई एलोपेथिक औषधीले निको पार्न सकिदैंन तर लुजाको    र्डार्कर्सकल फेस प्याकले यी दुबैलाई निको पार्न सक्दछन् ।

८.    निलोपना :

निलोपना अनुहारको विभिन्न भागमा वा शरिरका विभिन्न भागमा जुन निलो टाटोहरु देखिन्छ र त्यसको उपचारका लागि हामी    विभिन्न ठाँउहरुमा जान्छौं र एलोपेथिक उपचार गराउँछौं र महिनौंको उपचार पछि पनि हाम्रो जिउबाट, अनुहारबाट हटनुको साटो झन झन    बढीरहेको हुन्छ । लुजा हर्बललको प्रयोगबाट ति दागहरु यसरी हराउँछकी कहिले नभएको जस्तो हुन्छ ।

९.    चाउरीपनाः 

यो रोग प्रायजसो उमेर पुगेका हरेक मानिसले भोगेकानै हुन्छन्    । कसैको अलि बढी चाउरीपना हुन्छ भने कसैको अलि कम । विश्वमा चाउरीपना    निको पार्न स्किन डिप वा प्लाष्टिक र्सजरी    बाहेक अरु विकल्प छैन तर हाम्रो फेसियल निरन्तर प्रयोग गर्दा त्यो संम्भव छ ।

१०. कत्लेरोगः 


यो रोग पनि २ प्रकारले हुन्छ -१) वंशाणु -२) आर्सनीक भएको पानी बढी प्रयोग गर्दाखेरी शरिरको विभिन्न भागमा कत्लै कत्लाले ढाकेर आउने रोगलाई कत्लेरोग भनिन्नछ । मेडिकल साइन्समा यसको उपचार छैन तर हाम्रो    हर्बल उपचार पछि तपाई निको हुन सक्नुहुनेछ ।