Luza

Contact Us

Naxal, Nagpokhari, Kathmandu, Nepal
Tel: +977 1 2151842, 9721336188
email: info@luzaherbal.com.np
web: www.luzaherbal.com.np
Kapan, Kathmandu, Nepal
Tel: +977 1 2336188
Kumaripati,Lalitpur, Nepal
(oppsite of Sanima Bikas Bank and next to NCC Bank)
Tel: +977 1 5008543
Bharatpur Height, Chitwan, Nepal
Tel: +977 1 056694224

Butwal Traffic Chowk and Hat Bazar Line, Nepal
Tel: +980 4 239063
Chiple Dhunga,Pokhara, Nepal
Tel: +984 6 075750
Tel: +984 6 029520

Email: info@luzaherbal.com.np

होम

हर्बलको पृष्ठभूमी


आजका मानिसहरुलाई हर्बलको उपचार एक लामो, पट्यारलाग्दो साथै झन्झटिलो उपचार लाग्दछ । किनभने हामीलाई जे सुनाईयो त्यो नै हाम्रो मस्तिषकमा स्थायी भएर बसेको छ । एलोपेथिक भन्दा होमियोपेथिक धेरै झन्झटिलो र कडा अनुशासनमा प्रयोग गर्नु पर्दछ भनेर भन्दथिए । यी सब कुराहरुले गर्दा आजपनि हामीहरु यो सोच्दछौं कि हर्बल उपचार भन्दा एलोपेथिक उपचारनै राम्रो र सजिलो । तर सत्य कुरा यो होईन यो कुरा बुझनको लागि हामी प्राचिन लेखहरुबाट वा आजभोली देखिने श्रव्य, दृश्य जुन त्ख् मार्फ देख्छौं त्यसमा पनि राम र रावणको युद्ध ताका विभिन्न पटक र्घाईतेहरुको उपचार गरेको जडिबुटीलेनै देखाईएको छ । साथै लक्ष्मण युद्धमा घाइते हुँदा हनुमानले ल्याएको संजिवनीबुटीबाट उ तुरुन्तै व्युँजीएको जो हामीलाई थाहा छ वा हामी सबैले देखेका छौं । त्यसपछि माहाभारत कालमा कौरव र पाण्डपको युद्धताका विभिन्न व्यक्तिहरु र्घाईते हुँदा त्यहाँ पनी विभिन्न जडिवुटीहरु प्रयोग गरेको देखेका वा पढेका    छौं । अब हामी एउटा उदाहरण लिऊ, लक्ष्मण र्घाईते हुँदा ताका त्यो बेला अहिलेको एलोपेथिक औषधि भएको भए के उ तुरुन्त निको भएर युद्ध गर्न सक्थ्यो । हामीले जुन देखौं वा पढयौ संजिवनी बुटी सुँगाउनु वा खुवाउनु वितिकै लक्ष्मण उठेर युद्ध गरेको थियो । यसबाट यो कुरा स्पष्ट हुन्छ की आर्युवेदिक उपचार लामो र झन्झटिलो मात्र नभई छिटो र सरल पनि हुन्छ ।

परिचय तथा चिनारी


१.    लुजा मेकअप स्टूडियो एण्ड स्किन केयर सेन्टर प्रा. लि. तथा लुजा हर्बल प्रोडक्टस प्रा. लि.को वि.सं. २०५४ मंसिर २० गतेको दिन विधिवत रुपमा स्थापना गरिएको हो । त्यस बेला हर्बलको त्यति बजार नभएतापनि प्रयोगकर्ताहरु त्यती नभएतापनि लुजा मेकअप स्टूडियो आफुकाँ आउने उपचार गराउने ति व्यक्तिहरुमाथी हर्बलको उपचारनै गर्दथ्यो । आफु अरुसंग प्रतिस्पर्धा नगरिकन एक कछुवाको चाल सरह आफुलाई निरन्तर अगाडी बर्ढाई रहयो । जसको परिणम स्वरुप आज लुजा हर्बलले तपाईंहरुको माया जित्न सफल भयो ।